श्रीस्वस्थानी व्रतकथा आजदेखि सम्पन्न

काठमाडौं । हिन्दू धर्मावलम्बीले पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने श्रीस्वस्थानी व्रतकथा आज सकिदैछ । व्रतातुले एक महिनासम्म एक छाक मात्रै खाएर श्रीस्वस्थानीको पूजाका साथ ब्रतकथा सुन्ने-सुनाउने चलन छ । यसो गर्दा पुण्य र मनोकांक्षा पूरा हुने बताइन्छ । सत्ययुगमा महादेवलाई पति पाउन विष्णुको सल्लाहमा हिमालयकी पुत्री पार्वतीले निराहार रहेर श्रीस्वस्थानीको व्रत गर्दा … Continue reading श्रीस्वस्थानी व्रतकथा आजदेखि सम्पन्न